Logo

आज र भोलि ग्लोबल आईएमई र जनता बैंकको सेवा प्रभावित हुने, शुक्रबारदेखि एकीकृत कारोबार शुरु हुँदैं

काठमाडौँ । शुक्रबारदेखि एकीकृत कारोबार शुरु गर्ने तयारी गरिरहेका ग्लोबल आईएमई बैंक र जनता बैंकको सेवा आज र भोलि प्रभावित हुने भएको छ । यी दुई बैंकबीच मर्जर भएर मंसिर २० गतेदेखि एकीकृत कारोबार सुरु हुने भएको छ । त्यसका लागि दुबै संस्थाहरुको सिस्टम र डाटा माइग्रेट गर्नुपर्ने भएकाले ३० घण्टाका लागि कारोबार प्रभावित हुने…