Logo

प्राईम कमर्सियल बैंक र सेलपेबीच सहकार्य, ग्राहकलाई १ सय रुपैयाँको रिचार्ज

काठमाडौं । प्राईम कमर्सियल बैंक र डिजिटल भुक्तानी सेवा सेलपेबीच सम्झौता भएको छ । बैंकका उप(महाप्रबन्धक भाईराजा तुलाधार र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले सो सम्झौतामा हस्ताक्षर गरेका छन । सम्झौता अनुसार बैंककका ग्राहकहरुले सेलपेमा आफ्नो खाता आवद्ध गर्ने वित्तिकै १ सय रुपैयाँको मोबाइल रिचार्ज (टप–अप) तथा सेलपे मार्फत बिलहरुको भुक्तानी गर्दा आकर्षक लोयाल्टी…