Logo

सिटिजन्स बैंक साफा अवार्डबाट फेरि पनि पुरस्कृत, संस्थागत सुशाशनलाई थप पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई साउथ एशियन फेडरेशन अफ एकाउन्टेन्टस् (साफा)द्वारा शनिबार बंगलादेशको ढाकामा आयोजित एक समारोहमा बैंकलाई उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्र्ड र सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभरनेन्स् डिस्क्लोजर्स– २०१८ बाट पुरस्कृत गरिएको छ । बैंकले निजी क्षेत्रको बैंक (कोअपरेटिभ बैंकसमेत) को तर्फबाट मेरिट सर्टिफिकेट प्राप्त गर्न सफल भएको छ । सार्क क्षेत्रमा…