काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले अनलाइनबाटै खाता खोल्न सकिने सुविधा ल्याएको छ । आफ्नो ५६ औं वार्षिकोत्सवको अवसरमा बैंकले यस्तो सुविधाको शुभारम्भ गरेको जनाएको छ । वार्षिकोत्सव समारोहमा भर्चुअलमाध्यमबाट मन्तव्य राख्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकले आगामी दिनमा प्रविधिमार्फत ग्राहकमैत्री सेवा दिन थप काम गर्नुपर्ने बताए । अर्थमन्त्री पौडेलले बैंकले संचालनमा ल्याएको ५ शाखा कार्यालय र…