काठमाडौं । कुमारी बैंक र सुनचाँदी हिरालगायत अन्य बहुमुल्य रत्नहरुको हस्त निर्मित गरगहनाहरुका लागि परिचित गहना घर अश्री ज्वेलर्स प्राइभेट लिमिटेडका बिच छुट सम्बन्धी सम्झौता भएको छ । उक्त सहकार्य पश्चात कुमारी बैंकका डेबिट–क्रेडिट कार्डवाहकहरुलाई अश्री ज्वेलर्सका डाईमन्डका गहनाको खरिदमा १५ प्रतिसतसम्मको आकर्षक छुटको प्रावधान भएको छ । उक्त सम्झौतापत्रमा कुमारी बैंकका तर्फबाट बागमती प्रदेश…