काठमाडौं । कोरोना भाइरसका कारण वाणिज्य बैंकहरुले व्यवसाय विस्तार नभएपनि सेयर खरिदबिक्रीको आम्दानीबाट नाफा आर्जन गर्ने देखिएको छ । कोरोनाका कारण कर्जा लगानीबाट व्याज नउठ्दापनि कागजी रुपमै भएपनि असोज मसान्तको नाफा देखाएका बैंकहरुले पुस मसान्तका लागि भने आफुसँग भएका विभिन्न कम्पनीको सेयर बिक्री गरेर नाफा बुक गर्ने भएका छन् । जसका लागि पछिल्लो समय वाणिज्य…