काठमाडौं । ग्लोबल आइएमई बैंकले मनाङ जिल्लाको मनाङ बजारमा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले सोमबार एक कार्यक्रमका बीच मनाङ जिल्लाको मनाङ ङिस्याङ गाउँपालिका –४, मनाङ बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २ सय ७० पुगेको छ । ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक…