Logo

माछापुच्छ्रे बैंकमा कन्ट्याक्ट लेस कार्ड सेवा सुरु, पिओएसमा ट्याप गरेर सजिलै कारोबार गर्न सकिने

काठमाडौं । माछापुच्छ्रे  बैंक लिमिटेडले भिषा कार्डमार्फत् हुने कारोबारलाई अझ सहज बनाउने उद्देश्यले कन्ट्याक्ट लेस कार्ड सेवा सुरु गरेको छ । आमग्राहकलाई नयाँ र सहज सेवा प्रदान गर्दै जाने क्रममा उक्त कन्ट्याक लेस कार्ड सेवा संचालनमा ल्याएको बैंकले जनाएको छ । बैंकका अनुसार कन्ट्याक लेस कार्ड सेवाअन्तर्गत कन्ट्याक्ट लेस कार्डको प्रयोग गरी पिओएस (पोइन्ट अफ…