काठमाडाैं । लक्ष्मी बैंकले आफ्नो १२६औं शाखा सर्लाहीको मलंगवामा विस्तार गरेकाे छ । यो शाखा मार्फत् ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने बैंककाे लक्ष्य छ । नयाँ शाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १२६ शाखा, ६ एक्सेन्शन काउन्टर र ५ हस्पिटल…