Logo

प्राइम कमर्सियल बैंकको नाफामा ४४ प्रतिशतको वृद्धि, वितरणयोग्य मुनाफा साढे २ अर्ब बढी

काठमाडौं ।  प्राइम कमर्शियल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ अर्ब २५ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४.५६ प्रतिशत बढी हो । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।  विवरण अनुसार बैंकको खुद…