Logo

नेपाल इन्भेष्टमेन्ट बैंकले बोलायो विशेष साधारण सभा, हिमालयन बैंकसँगको मर्जर प्रस्ताव पारित गर्ने

नेपाल इन्भेष्टमेन्ट बैंकले बोलायो विशेष साधारण सभा, हिमालयन बैंकसँगको मर्जर प्रस्ताव पारित गर्ने



काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले माघ ४ गते विशेष साधारण सभा बोलाएको छ । बैंकको पुस ११ गतेको सञ्चालक समितिको बैठकले बैंकको विशेष साधारण सभा बोलाएको हो ।

laxmi

सभाले हिमालयन बैंक लिमिटेडसँगको मर्जर प्रस्ताव पारित गर्नेछ । यी दुई बैंक विच भएको मर्जर सम्बन्धी अन्तिम सम्झौता पत्रलाई सभाले अन्तिम रुप दिनेछ । यी दुई बैंक एक बराबर एक शेयर आदानप्रदान गर्ने गरी मर्जरमा जान लागेका हुन ।

विशेष साधारण सभाले मर्जर प्रकृया सम्पन्न गर्नका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL