Logo

नबिल बैंकद्वारा प्रवासी कामदारको स्वास्थ्यबारे कार्यशाला

काठमाडौं ।  नबिल बैंकले प्रवासी कामदारहरुको स्वास्थ्य अवस्थालाई जलवायु परिवर्तनको प्रभाव कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बिषयमा कार्यशाला आयोजना गरेको छ । १५ अप्रिलमा ललितपुरमा आयोजना गरिएको उक्त कार्यशालामा ला इस्ला नेटवर्कका प्रमुख कार्यकारी अधिकृत जेसन ल्गेएसर मुख्य प्रस्तुतकर्ताको रुपमा कार्यपत्र प्रस्तुत गरेका थिए । ला इस्ला नेटवर्क एक अनुसन्धान र परामर्ष संस्था हो, जसले…