Logo

बैंक अफ काठमाण्डूको क्यूआर कोड सुबिधा विभिन्न बस सेवाहरुमा, २२ वटा बसमा सेवा शुभारम्भ

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडद्वारा आफ्नो डिजिटल कारोबार क्यूआर कोड विस्तारित गर्ने क्रममा पूर्वी नेपाल यातायात, कंकाई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित २२ वटा बसहरुमा भाडा संकलनार्थ क्यूआर कोड को सेवो बिहिबार एक औपचारीक कार्यक्रमका बिच शुभारम्भ भएको हो । उक्त कार्यक्रममा बैंक अफ काठमाण्डू लिमिटेडको प्रदेश नं १ को…