Logo

राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति अध्यक्षमा डा पाठकको पद तथा गोपनीयताको शपथ

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष डा.बलराम पाठकले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ बमोजिम मंगलबार शपथ लिएका हुन् । यसअघि बैंक…