GBIME

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको २५ औं वार्षिक साधारण सभा, लाभांश पारित


बिजखबर संवाददाता
19 November, 2022 9:47 am

ncc-bank

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले १०.९९ प्रतिशत लाभांश पारित भएको छ ।

NABIL
lAXMI_BANK

शुक्रबार बैंकको २५ औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित भएको हो ।

आर्थिक वर्ष २०७८र७९ को नाफाबाट चुक्ता पूँजीको ३।३६६३ प्रतिशत बोनस शेयर र ७।६३३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL