काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकको आयोजना तथा सन इन्फोटेकको संयोजकत्वमा भाद्र १७ गते ढुकुरपानी माध्यमिक विद्यालय, दमक, झापामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमालय प्रसाद दाहालको कार्यक्रमको सभापतित्वमा संचालन गरिएको उक्त कार्यक्रममा बैंकका नायव महाप्रबन्धक मुकुन्द सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । यसै गरी वहांले एन सी…