काठमाडौं । नेपाल बैंकले विभिन्न शाखाहरुका कर्मचारीबीचको व्याडमिन्टन प्रतियोगित सम्पन्न गरेको छ । बैंकले आफ्नो ८६औं बार्षिकोत्सवको अवसरमा काठमाण्डौ उपत्यकाभित्रका शाखाहरुमा कार्यरत कर्मचारीहरुको बीचमा मैत्रिपूर्ण व्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको हो । बैंक कार्तिक ३० गते ८६ औं बर्षमा प्रवेश गर्दैछ । सोहि अवसरमा आयोजित कर्मचारी मैत्रि व्याडमिन्टन प्रतियोगिता मिति २०७९ कार्तिक २५ र २६ गते…