काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसनबीच सम्झौता भएको छ । सोमबार एक कार्यक्रमका बीच बैंक र चिकेन स्टेशनबीच सम्झौता भएको हो । सम्झौता अनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकहरुले चिकेन स्टेशनमा १२ प्रतिशतसम्म छुट…