काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा एभरेष्ट बैंकको खुद नाफा लगायतका प्रमुख सूचकहरु बढेका छन् । यसअवधिमा खुद नाफा ४८.९५ प्रतिशतले बढेर ८६ करोड २२ लाख ३७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकले ५७ करोड ८८ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी ७२.६८ प्रतिशत…