Logo

एनएमबि बैंकले ल्यायो इन्स्टा बाइ सेवा, क्रेडिट कार्ड खरिदलाई व्यवस्थित गर्ने सुविधा

काठमाडौँ । एनएमबि बैंकले आफ्नो नयाँ क्रेडिट कार्ड किस्ता सुविधा–इन्स्टा बाइ लन्च गरेको छ । यो नयाँ सुविधाले ग्राहकहरूलाई आफ्नो क्रेडिट कार्ड खरिदहरूलाई व्यवस्थित मासिक भुक्तानीहरूमा विभाजन गर्ने सुविधा प्रदान गर्ने बैंकले जनाएको छ । यस सुविधाको साथ, ग्राहकहरूले आफ्नो खरिदहरू बराबर मासिक किस्ताहरूमा भुक्तान गर्न छनोट गर्न सक्ने जनाइएको छ । इन्स्टा बाइ मार्फत,…