काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले कोशी प्रदेशको रंगेली अस्पताललाई सहयोग गरेको छ । बैंकले आफ्नोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त अस्पताललाई २ वटा पोस्ट अपरेशन मोनिटर र एउटा भ्याक्सिन स्टोरेजको लागि फ्रिज प्रदान गरेको हो । गएको शुक्रबार बैंकले आफ्नो प्रदेश कार्यालय विराटनगर मार्फत शाखा कार्यालय रंगेलीद्वारा रंगेली अस्पातलाई एक समारोहका बीच ती सामान प्रदान…