Logo

एभरेष्ट बैंकको नयाँ शाखा दलदले नवलपरासीमा सञ्चालन, शाखा संख्या १२६ पुग्यो

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले देशका विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यले सोमबार नवलपरासीको दलदलेमा आफ्नो १२६ औं शाखा उद्घाटन गरेको हो । उक्त शाखाको उद्घाटन देवचुली नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष एकदेव पौडेलका…