काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र युनाइटेड इन्स्योरेन्स कन्पनी (नेपाल) बीच आइतबार बैंकान्स्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र इन्स्योरेन्सका का.मु. प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन । सम्झौता अनुसार बैंकका ग्राहकले युनाइटेड इन्स्योरेन्स मार्फत आफ्नो धितो तथा अन्य सम्पत्तिहरुको बीमा गर्न पाउने भएका छन ।…