काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी सञ्चय कोषबीच शुक्रबार एक सम्झौता भएको छ । बैंक र कोषबीच कोषका सञ्चयकर्तालाई कर्जा सापटी लगायतका विभिन्न सेवा प्रदान गर्न सम्झौता भएको बैंकले जानकारी दिएको छ । उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र कोषका प्रशासक तुलसीप्रसाद गौतमले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका छन । कार्यक्रममा श्रेष्ठले…