Logo

सुध्रिदै सोधनान्तर स्थिती, मुद्रा सटहीमा अंकुश लगाउँदा विदेशी मुद्रा सञ्चिती बढ्यो

काठमाडौं । चालू आर्थिक बर्षको ७ महिनामा आईपुग्दा सोधनान्तर स्थितीमा केही सुधार आएको छ । पुस मसान्तसम्म सोधनान्तर स्थिती ६३ अर्ब ६८ करोड रुपैयाँले घाटामा रहेकोमा माघ मसान्तमा आईपुग्दा घटेर ४९ अर्ब ३२ करोड रुपैयाँमा झरेको छ । तर गत आबको सोही अबधिको तुलनामा भने सोधनान्तर घाटा बढेको छ । गत बर्षको सोही अबधिमा सोधनान्तर…