Logo

स्थानीय तहमा शाखा खोल्न राष्ट्र बैंकको स्वीकृती नचाहिने, प्रत्येक प्रदेशमा बैंकको प्रादेशिक कार्यालय

काठमाडौं । महानगरपालिका र नगरपालिकाबाहेक नेपालका अन्य स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाले शाखा विस्तारका लागि नेपाल राष्ट्र बैंकको स्वीकृती लिन नपर्ने भएको छ । राष्ट्र बैंकले बुधबार आर्र्थिक बर्ष २०७५-७६ को मौद्रिक नीति सार्वजनिक गर्दै उक्त व्यवस्था गरेको हो । यसका साथै मौद्रिक नीतिले आगामी आर्थिक बर्षभित्र वाणिज्य बैंकहरुलाई पनि प्रत्येक प्रदेशमा प्रादेशिक कार्यालय…