Logo

कसरी प्रयोग गर्ने नेपाली नोट ? हेर्नुहोस यस्ता छन् राष्ट्र बैंकको सुझाव

काठमाडौं ।नेपाली नोट प्रयोग कर्ताका लागि नेपाल राष्ट्र बैंकले सुझाव दिएको छ । बैंकले नेपाली नोट प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी सम्बन्धी एक विज्ञप्ती जारी गर्दै उक्त सुझाव दिएको हो । बैंकले विशेषगरी कागजका नोटलाई जथाभानी केरमेट नगर्न तथा मनि व्यागमा मात्र बोक्न अनुराध गरेको छ । यस्तै नोटमा स्टीच तथा टाँचा समेत नलगाउँन आग्रह गरेको छ…