काठमाडौं । भोलि अर्थात सोमबारदेखि बैंक तथा वित्तीय संस्थाहरु साविककै अवस्थामा खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले आईतबार एक सर्कुलर जारी गर्दै साविककै अवस्थामा बैंक तथा वित्तीय संस्थाहरु खोल्न निर्देशन दिएको हो । राष्ट्र बैंकले जारी गरेको सर्कुलरमा सबै बैंक तथा वित्तीय संस्थाहरुले लकडाउन अगिकै जसरी कार्यालयहरु संचालगन गर्न पाउनेछन् । तर बढी भिडभाड…