काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई थप प्रोत्साहन समित बिग मर्जरमा जान प्रेरित गर्ने भएको छ । बैंकहरुको संख्या घटाएर फोर्सफुल्ली बिग मर्जर गराउने तयारी गरेपनि अन्तिम समयमा थप प्रोत्साहन सहितको मर्जरमा जान प्रेरित गरिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । मौद्रिक नीतिले बिग मर्जरमा जाने बैंकहरुलाई थप ४/५ वटा सुविधा दिएर प्रोत्साह गरिने…