काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीलाई सामाजिक सञ्जाल चलाउन तथा मिडियामा लेख रचना प्रकाशित एवं व्यक्तिगत अभिव्यक्ति दिन रोक लगाएको छ । पछिल्लो समय कार्यालय समयमा सामाजिक संजाल चलाउने एवं सरकारको नीति विरुद्ध फेसवुक स्टाटस तथा ट्वीट गर्ने क्रम बढेपछि त्यसलाई रोक लगाईएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले जानकारी दिए । राष्ट्र…