काठमाडौं । नेपाल राष्ट्र बैंकसहित १५ बैंकका बैंकिङ सिष्टम ह्याक गर्ने चेतावनी आएपछि नेपाल राष्ट्र बैंकले नडराउन आग्रह गरेको छ। बुधबार साँझ राष्ट्र बैंकका प्रवक्ता, सहप्रवक्ता तथा विभिन्न बैंकका उच्च अधिकारीलाई चेतावनीपूर्ण इमेल आएको थियो । जुन अनावश्यक हल्ला मात्रै रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । प बुधबार साँझ इमेल आए तापनि बिहीबार बिहानै…