काठमाडौं । यस पटकको दशैंमा नयाँ नोट सटही गर्न नपाईने भएको छ । नेपाल राष्ट्र बैंकले कोरोनाको कारण देखाउँदै नयाँ नोट सटही गर्ने जानकारी गराएसँगै यस पटकको दशैंमा नयाँ नोट बोक्न नपाईने भएको हो । ‘यस बैंकले विगत वर्षहरूदेखि वडादशैं लगायतका राष्ट्रिय चाड पर्वहरूमा सर्वसाधारणको लागि साना दरका नयाँ नोटहरूको सटही व्यवस्थापन गर्दै आएको व्यहोरा…