काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सीवीफीन) ले कोरोनाको उपचार तथा रोकथाममा सोहयोग गर्ने भन्दै वैंक तथा वित्तीय संस्थासँग पैसा उठाउन सुरु गरेको छ । कोरोना महामारीपछि हालसम्म चुपचाप बसेको सीवीफीनले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको रकम कोरोना उपचार तथा रोकथाममा आवश्यक स्वास्थ्य सामग्री खरिदमा खर्च गर्ने पाउने निर्णय…