काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई सतर्कताका साथ बैंकिङ्ग कारोबार गर्न भनेको छ । नेपालमा फैलिएको कोभिड १९ को दोस्रो लहर तीब्र रुपमा फैलिएको भन्दै सुरक्षाका मापदण्ड पालना गरि सेवा प्रवाह गर्न सङ्क्रमणको जोखिमलाई न्यूनिकरणमा सहयोग गर्न भनेको छ । केन्द्रीय बैंकले “क” “ख” “ग” “घ” बैंकहरूलाई सूचना निकालेरै निर्देशन दिएको हो । साथै बैंकले कोभिड–१९ को संक्रमण जोखिम न्यूनिकरणको लागी…