Logo

कोरोनामा बैंक वित्तीय संस्था र ऋणीले पाएका सबै सुविधा खारेज, लोन टु भ्यालु रेसियो घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित उद्योगी व्यवसायीलाई दिएका सबै सुविधाहरु खारेज गरेको छ । राष्ट्र बैंकले बुधबार एक निर्देशन जारी गर्दै कोरोनाको समयमा बैंक तथा वित्तीय संस्थालाई दिएको लिवरेज र ऋणीहरुले पाएका सबै सुृविधाहरु खारेज गरेको हो । यसअघि राष्ट्र बैंकले कोरोना महामारीका कारण गरिएको लकडाउनले व्यापार व्यवसाय नै ध्वस्त भएको भन्दै उद्योगी…