Logo

यसरी हुने भयो समता र घरेलु लघुवित्तबीच मर्जर, दुबै लघुवित्तका अध्यक्षले गरे मर्जर सम्झौतामा हस्ताक्षर

काठमाडौं । पछिल्लो समय लघुवित्त संस्थाहरुममा पनि मर्जरको लहर चलेको छ । यसैक्रममा समता लघुवित्त वित्तीय संस्था लिमिटेडसँग घरेलु लघुवित्त वित्तीय संस्था गाभिने भएको छ । सोमबार आयोजित एक समारोहका बीच समताको तर्फबाट संचालक समितिको अध्यक्ष डम्मरमणि थेवे लिम्वु र घरेलु लघुवित्तको तर्फबाट संचालक समिति अध्यक्ष आङ्ग देण्डी शेर्पाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।…