काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रसहोल्डिङ भएका लघुवित्त कम्पनीहरुलाई प्राथमिकतामा राखी मर्जरमा लैजाने भएको छ । राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०७६÷७७ को मौद्रिक नीतिमा एकभन्दा बढि लघुवित्त कम्पनीमा निश्चित प्रतिशतभन्दा बढि सेयर स्वामित्व हुने सेयरधनीहरु भएको संस्थालाई मर्जरमा लैजाने उल्लेख गरेको छ । उक्त मौद्रिक नीतिमा यस्ता क्रसहोल्डिङ भएका लघुवित्त कम्पनीलाई प्राथमिकतामा राखी नै…