Logo

गुराँस लाइफ इन्स्योरेन्सको संचालकमा श्रेष्ठ, ४ बर्षको कार्यकाल

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको संचालकमा शिवबहादुर श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको सोमवार बसेको १ सय ३० औं सञ्चालक समिति बैठकले उनलाई स्वतन्त संचालकमा नियुक्त गरेको हो । उनी सोही मिति देखि लागु हुने गरि आगामी ४ वर्ष संचालक पदमा रहनेछन् ।