Logo

कामना सेवा विकास बैंकको नयाँ शाखा धनगढीमा, शाखा संख्या १३४ पुग्यो

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो १३४ औं शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले कैलाली जिल्लाको धनगढी उप–महानगरपालिका, वडा नं ७ मोतीचोकमा चैत १३ गतेदेखि नयाँ शाखा संचालनमा ल्याएको हो । बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ…