काठमाडौं । काठमाडांैस्थित सांग्रिला डेभलपमेन्ट बैंकले बालुवाटार ४, काठमाडांै स्थित महेन्द« राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरेको छ । गएको शुक्रबारका दिन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त विद्यालयमा अध्ययनरत कक्षा ८ र ९ का विद्यार्थीहरुलाई २ सय थान स्कूल व्याग , २ सय वटा कापी तथा २ सय वटा कलम वितरण गरेको…