Logo

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग सम्पन्न, २०२३ को उपाधि प्राइम बैंकलाई

काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ को उपाधि प्राइम कमर्सियल बैंकले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा माछापुच्छ्रे बैंकलाई ४० रनले हराउँदै प्राइम बैंकले उपाधि जितेको हो । फाइनल खेलको म्यान अफ द म्याच उपाधि प्राइम बैंकका क्रितार्थ शाक्यले हात पारेका छन् । यसअघि प्राइम कमर्सियल र एनआइसी एसिया तथा महालक्ष्मी विकास र…