काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई शनिबार र अन्य सार्वजनिक विदामा पनि शाखा खुला राख्न निर्देशन दिएको छ । सरकारले उद्योगी व्यवसायीलाई जेठ २५ गतेभित्र सबै किसिमका कर तिर्न भनेपछि राष्ट्र बैंकले बुधबार एक सूचना प्रकाशित गर्दै निर्देशन यस्तो निर्देशन दिएको हो । राष्ट्र बैंकद्धारा जारी निर्देशनमा सरकारले फागुन र चैतको आय…