Logo

सिभिल र लक्ष्मी दुबै बैंकको वितरणयोग्य नाफा ऋणात्मक, यस्ता छन् दुबै बैंकका अन्य परिसुचक !

काठमाडौं । मंगलबार त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका सिभिल बैंक र लक्ष्मी बैंक दुबैको वितरणयोग्य नाफा ऋणात्मक देखिएको छ । सो अबधिमा सिभिल बैंकको नाफा घट्दा वितरणयोग्य नाफा ऋणात्मक देखिएको छ भने लक्ष्मी बैंकको नाफा बढ्दा पनि ऋणात्मक हुन पुगेको छ । सिभिल बैंक सिभिल बैंकको नाफामा उच्च गिरावट आएको छ । बैंकको वित्तीय विवरण…