काठमाडौं । सानिमा बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा तुकप्रसाद पौडेल नियुक्त भएका भएको छ । बैंकको संचालक समितिको बैठकले वहाँलाई संचालक समितिको अध्यक्ष पदमा चयन गरेको छ । बैंकको नवनियुक्त अध्यक्ष तुक प्रसाद पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी समक्ष आफ्नो ओहोदाको सपथ ग्रहण गरे । पौडेल यस अघि पनि बैंकको संस्थापक समूहको…