Logo

सिद्धार्थ बैंकको सामाजिक उत्तरदायित्व, सेतो छडी वितरणको लागि आर्थिक सहयोग प्रदान

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले २०७८ कार्तिक २८ गते आइतबारको दिन काठमाडौंस्थित अपाङ्गता संरक्षण नेपाललाई सामाजिक उत्तरदायित्व अन्तर्गत १०० वटा सेतो छडीको लागि ९० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम बैंकका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले अपाङ्गता संरक्षण नेपालका अध्यक्ष बिरोध खतिवडालाई हस्तान्तरण गरेका हुन् । बैंकबाट प्राप्त उक्त…