Logo

नबिल बैंक र स्टारेमिट कम्पनीबीच रेमिट्यान्स सम्झौता, दक्षिण कोरियाबाट रकम पठाउन सहज

काठमाडौं । नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिट कम्पनीबीच रेमिट्यान्स (विप्रेषण) सम्झौता भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र स्टारेमिटका तर्फबाट प्रेसिडेन्टरअध्यक्ष रुद्र शर्माले विप्रेषण सम्झौतामा हस्ताक्षर गरेका हुन् । यस साझेदारीअन्तर्गत दक्षिण कोरियामा रहेका नेपाली प्रवासी कामदारहरूले नेपालमा सुरक्षित रूपमा रकम पठाउन र नेपालभरका १५ हजारभन्दा…