काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले आइतबार राजधानीको जमल, महाराजगंज र जरङखुमा आफ्नो नयाँ शाखा उद्घाटन गरेको छ । जमल शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खाङ्गिग र राष्ट्रिय नाचघरका, महाप्रबन्धक अशोक कुमार राईले संयुक्त रुपमा गरेका छन् । त्यसैगरी, महाराजगंज शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङ्ग र काठमाडौं महानगरपालिका वडा नम्बर ०४ का…