Logo

स्मार्टच्वाईस टेक्नोलोजी र एनआईसी एसियाबीच सम्झौता, बैंकका ग्राहकले क्युआर स्क्यान गरी भुक्तानी सेवा लिन सक्ने

काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र एनआइसी एसिया बैंकबीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा सन्चालनको लागि सम्झौता सम्पन्न भएको छ । काठमाडौंमा आयोजित विशेष कार्यक्रमका बीच उक्त सम्झौता भएको हो । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र एनआइसी बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष राठीले क्यूआर सेवा सञ्चालन सम्बन्धि उक्त…