Logo

लुम्बिनी विकास बैंकको १५औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश बितरण गर्ने प्रस्ताव पारित

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडको १५औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आ. ब. २०७८-७९ को बार्षिक प्रतिबेदन पारित गरी आ. ब. २०७९-८० को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु संगै शेयरधनी महानुभावहरुलाई ९.०० प्रतिशत नगद लाभांश र ३.०० प्रतिशत बोनस शेयर सहित कुल १२.०० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव समेत पारित…