Logo

सनराइज बैंकले लगानीकर्तालाई ७ प्रतिशत लाभांस दिने, यस्तो छ नगद र सेयरको अनुपात

काठमाडौं । सनराइज बैंकले आफ्ना लगानीकर्तालाई ७ प्रतिशत लाभांस दिने भएको छ । बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा बसेको बैंकको १४ औं बार्षिक साधारण सभाले उक्त लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बैंककोे चुक्ता पूँजीको ६ दशमलव ६५ प्रतिशतका दरले हुन आउने रकम ६३ करोड ९ लाख ४८ हजार ३ सय…